• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, May 4, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

अम्ब्रेला आकर्षणः सानु/कौशी परिसरमा पनि लगाइयो

Shree News Ok by Shree News Ok
४ माघ २०७७, आईतवार १०:००
1 min read
399 4
388
SHARES
761
VIEWS
  • भैरहवा ।

एक दशक अघि सुरु भएको अम्ब्रेला स्ट्रिट प्रचलनमा अहिले आकर्षण बढ्दो छ । अम्ब्रेला स्काई प्रोजेक्ट अन्तरगत सन् २०११ मा पोर्चुगलको एग्युएडा शहरबाट सुरु भएको हो । शहरको आकर्षण बढाउन मात्र नभई गर्मिमा बाटोमा हिडनेलाई राहत पुगोस् भन्ने उद्देश्य बोकी सुरु भएको प्रोजेक्ट अहिले विश्वव्यापी भएको छ ।

शहरका बाटा अथवा गल्लीमा रंगिनछाताहरुलाई फ्रेम बनाई केही दुरी सम्म टाँगिन्छ, जसले शहर, गल्लीलाई आकर्षण गराउछ । पोर्चुगलबाट सुरु भएको अम्ब्रेला स्काई प्रोजेक्ट अहिले विश्वव्यापी बन्दै गएको छ । शहरका बाटो, गल्ली मात्र नभई होटल रिसोर्ट, रेष्टुरेन्ट, डिपार्टमेन्टल स्टोर लगायतले पनि आफ्नो पर्याप्त स्थान भएमा आकर्षण बढाउन अम्रेला स्काई प्रोजेक्ट या अम्ब्रेला स्ट्रिट बनाउन सुरु गरिएको हो ।

कतिपय स्थानमा सरकारकै सहयोगमा भएको छ भने कतिपय स्थानमा नीजि क्षेत्र आफैले बनाएका छन् ।  नेपालमा गत वर्ष फागुन २ गते चितवन भरतपुर नगरपालिकाको पटिहानीमा नेपालको पहिलो अम्ब्रेला स्ट्रीट बनाइएको थियो । पछि काठमाण्डौको असन, न्यूरोड लगायतका स्थानमा बनाइएको थियो ।

लोकप्रियता बढ्दै गए पछि भैरहवाको सानु डिपार्टमेन्ट स्टोर परिसरमा सानो अम्ब्रेला परिसर बनाइएको छ । माघ ३ गते शनिबारबाट सुरु भएको सानु डिपार्टमेन्टका प्रवन्ध निर्देशक सानु शर्माले बताए ।
विदेशमा अम्ब्रेला स्ट्रिट भन्ने सुनेको थिए, नेपालको चितवन, काठमाण्डौंमा पनि लगाइएको जानकारी थियो, हाम्रो शहरमा पनि केही नयाँ पनको सुरुवात गर्नुपर्छ भनेर यो लगाएको हँु, प्रबन्ध निर्देशक शर्माले भने ।

सानु डिपार्टमेन्ट को पार्किङ्ग र कौशी डाउनटाउनमा अम्ब्रेला स्ट्रिट बनाइएको हो । डिपार्टमेन्ट स्टोर र कौशीमा आउने ग्राहकहरुलाई थप आकर्षण भएको छ, जो कोही आएर यहाँ फोटो खिच्न सक्नेछन्, टिकटक भिडिओ बनाउन, सेल्फी खिच्न सक्नेछन्, शर्माले भने । छाता टाँगिएको पहिलो दिननै धेरैजना खुसी हुँदै राती सम्म आएर फोटो खिचेका थिए ।

मैले आफ्नो व्यक्तिगत खर्चमा सुरु गरे, अब बजारको अन्य स्थान चोकहरुमा सबै मिलेर सामूहिक खर्चमा यस्तो गर्न सके राम्रो हुन्छ, हाम्रै शहर राम्रो देखिन्छ, शर्माले भने । शहर बजारलाई आकर्षक बनाउने क्रियाकलापहरु गर्न आफुले प्रयास गरिरहने शर्माको भनाई छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?