• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Wednesday, June 25, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

कोरोनाभाइरस फोनको सीसा, प्लास्टिक र बैंकको नोटमा २८ दिनसम्म जीवित रहन सक्ने खुलासा, कसरी जिवित रहन्छ ?

Shree News Ok by Shree News Ok
२६ आश्विन २०७७, सोमबार १०:५०
1 min read
11 0
11
SHARES
21
VIEWS

एजेन्सी, कोभिड–१९ संक्रमणका लागि जिम्मेवार कोरोनाभाइरस बैंकको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता केही सतहमा २८ दिनसम्म जिवित रहन सक्ने अनुसन्धाताहरुले बताएका छन् । अष्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले SARS-Cov-2 भाइरस केही सतहमा सोचेभन्दा बढी दिनसम्म जिउँदो रहन सक्ने जानकारी दिएको छ ।

यद्यपि, यो अनुसन्धान अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । जबकी हालै पत्ता लागेअनुसार अल्ट्राभोयलेट लाइटको प्रयोगले कोरोनाभाइरस नष्ट हुने गर्छ । केही जानकार भने सतहमा भएका भाइरसले मानिसहरु संक्रमित हुने कत्तिको खतरा छ भन्ने कुरामा शंका जताउँछन् । धेरैजसो संक्रमण मानिसहरुको खोकी, हाच्छिउँ र कुरा गर्दा निस्कने थुकका स–साना कणबाट फैलने गर्छ ।

अनुसन्धानमा के भनिएको छ ?

यसअघि प्रयोगशालामा भएको अनुसन्धानबाट बैंक नोट र सीसामा कोरोना भाइरस दुई वा तीन दिनसम्म जीवित रहन सक्ने जबकी प्लास्टिक र स्टेनलेस स्टिलको सतहमा यो ६ दिनसम्म जिउँदो रहन सक्ने बताइएको थियो । तर अष्ट्रेलियाली एजेन्सी सिएसआईआरओको एक अनुसन्धानमा भाइरस अत्यधिक बलियो र २० डिग्री सेल्सियसको तापक्रम र अँध्यारोमा मोबाइल फोनको सीसा, प्लास्टिक र बैंकको नोटजस्ता चिल्लो सतहमा २८ दिनसम्म जीवित रहन सक्ने बताइएको छ ।

कोरोनाभाइरसको तुलनामा यस्तै परिस्थितीमा फ्लूको भाइरस १७ दिनसम्म जीवित रहन सक्छ ।

भाइरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानमा पत्ता लागे अनुसार चिसो तापक्रमको तुलनामा तातो तापक्रममा भाइरस निकै समयका लागि जिवित रहन सक्दैन । ४० डिग्री सेल्सियसमा राख्दा केही सतहमा यो भाइरस चौबिस घण्टा भित्र संक्रामक हुँदैन ।

चिल्लो सतहमा यो भाइरस धेरै दिनसम्म जीवित रहन सक्छ जबकि कपडाजस्ता सतहमा यो १४ दिनपछि जीवित रहन सक्दैन ।

के यसमा असहमति छ ?

कार्डिफ युनिभर्सिटीको कमन कोल्ड सेन्टरका पूर्व निर्देशक प्राध्यापक रन एक्सेलले यो अनुसन्धानको आलोचना गरेका छन् । भाइरस २८ दिनसम्म जिउँदो रहनसक्ने भन्ने अनुसन्धानले मानिसहरुमा अनावश्यक डर पैदा गरिरहेको बताएका छन् ।

उनले भने, ‘यो भाइरस खोक्दा र हाच्छिउँ गर्दा निस्कने थुकका स–साना कण र फोहोर हातबाट फैलने गर्छ । तर यो अनुसन्धानमा भाइरस फैलने कारणको रुपमा मानिसहरुको ताजा खकारको प्रयोग गरिएको छैन ।’

‘मानिसहरुको ताजा खकारमा अधिक संख्यामा ह्वाइट सेल हुन्छ जसले भाइरसलाई नष्ट गर्नका लागि एन्जाइम बनाउँछ । खकारमा भाइरससँग प्रतिस्पर्धा गर्नका लागि एन्टीबडी र केमिकल पनि हुनसक्छ ।’

‘मेरो विचारमा संक्रामक भाइरस सतहमा खसेको खकारमा केही घण्टासम्म जीवित रहन सक्छ, थुप्रै दिनका लागि होइन ।’

यसै वर्ष जुलाईमा रटगर्स युनिभर्सिटीमा माइक्रोबायोलोजीका प्राध्यापक इमानुएल गोल्डम्यानको एउटा शोध चर्चित पत्रिका लासेन्टमा छापिएको थियो । यसमा ‘सतहमा परेको थुकको कणले संक्रमणको खतरा कम हुने’ बताइएको थियो ।

गत हप्ता क्यालिफोर्निया युनिभर्सिटीमा मेडिसीन प्राध्यापक मोनिका गान्धीले कोरोना भाइरस सतहमार्फत् नफैलने बताएकी थिइन् ।

‘हात र टचस्क्रिनलाई सफा गर्ने बानी बसाल्नुहोस्’

पल्लब घोष, विज्ञान संवाददाता

कोभिड–१९ को भाइरस मुख्य रुपमा हावामार्फत् फैलन्छ । हालसम्म भएको अनुसन्धानबाट थाहा हुन्छ कि यो भाइरस हावामा भएको कणमा तीन घण्टासम्म जीवित रहन सक्छ ।

बैंकको नोट र टचस्क्रिन जस्ता सतहमार्फत् यो भाइरस कति तीब्र रुपमा फैलन सक्छ भन्नेबारे हालसम्म कुनै सटिक जानकारी पाइएको छैन ।

स्टेनलेस स्टिलमार्फत् यो भाइरस कति बेरसम्म जीवित रहन सक्छ यसका लागि हालै एक अनुसन्धान भएको थियो । उक्त अनुसन्धानमा सामान्य तापक्रममा यो भाइरस स्टेनलेस स्टीलमा तीनदेखि १४ दिनसम्म जीवित रहने बताइएको छ ।

नयाँ अनुसन्धानमा सीसा, कागज, प्लास्टिकका नोट र स्टीलमा यो भाइरस कति दिनसम्म जीवित रहन्छ भनेर पत्ता लगाइएको छ । यी सबै सतहमा २० डिग्री सेल्सियरमा २८ दिनपछि पनि भाइरसबारे पत्ता लगाउन सकिन्छ भन्ने निष्कर्ष अनुसन्धानले निकालेको छ । यसमा भाइरस जीवित रहने समय यसअघिका शोधभन्दा धेरै बताइएको छ ।

यो अनुसन्धान जुन परिस्थितीमा गरिएको थियो त्यो भाइरस अनुकूल थिए उदाहरणका लागि अँध्यारो कोठा, स्थिर तापक्रम र ओसिलो हावा । वास्तविक जीवनमा भाइरसले आफ्नो अनुकूल परिस्थिती कमै पाउँछ ।

तर पनि अनुसन्धानको यो नतिजाले एकपटक पुनः बताउँछ कि संक्रमणको खतरालाई कम गर्नका लागि नियमित रुपमा हात धुने र टचस्क्रिनलाई धुन वा स्यानिटाइज गर्न आवश्यक छ । साथै, संक्रमणको खतरालाई कम गर्नका लागि हामीले आफ्नो अनुहार छुनबाट बच्नुपर्छ । एजेन्सीको सहयोगमा

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

Banner News

भद्र घले स्कुल चौथो केएमसी बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा

Banner News

उत्कृष्ट कलेजको रुप्माआकाशदीप
Banner News

उत्कृष्ट कलेजको रुप्माआकाशदीप

Banner News

टुगाद्वारा तीज कार्यक्रम सम्पन्न

Banner News

एसिया कप क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै

अन्तर्राष्ट्रिय

विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुँदै

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?