• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, October 9, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

जेसीजको एजेन्डा नै मेरो मुख्य एजेन्डा हो, तुलसा भुषाल, राष्ट्रिय उपाध्यक्ष (उम्मेद्वार)

Shree News Ok by Shree News Ok
३० मंसिर २०७७, मंगलवार २२:१४
1 min read
174 2
169
SHARES
332
VIEWS

तुलसा भुषाल पाण्डेय जेसीआई सिद्धार्थ लेडी की वर्ष २०२० की अध्यक्ष हुन् । २०१४ सालमा जेसीज सदस्य भएकी भुषाल थिम डाइरेक्टर सन् २०१६ मा उपाध्यक्ष, २०१७ मा कार्य कारिणी उपाध्यक्ष, २०१८ मा महासचिव, २०१९ मा कोषाध्यक्ष हुँदै शाखा अध्यक्षसम्मको यात्रा तय गरिसकेकी छिन् । 

कृषि विकास बैंकमा सेवारत भुषाल नेपाल जेसीजको आगामी महाधिवेशनबाट हुने निर्वाचनमा राष्ट्रिय उपाध्यक्ष पदकी उम्मेदवार हुन् ।  भलवारी जेसीजको आयोजनामा पुस १ देखि ४ गतेसम्म ४७ औं महाधिवेशन हुँदैछ । महाधिवेशनमा १५६ शाखाका अध्यक्ष तथा पदाधिकारीहरु उपस्थित हुनेछन्  । भुषालसँग उनको उम्मेद्वारी लगायतका विषयमा केन्द्रीत रही गरिएको कुराकानीको अंशः

 

  • नेपाल जेसीजको उपाध्यक्ष पदमा उठ्दै हुनुहुन्छ तयारी कस्तो छ ?

राष्ट्रिय उपाध्यक्ष पदमा सिद्धार्थ लेडी जेसीजको तर्फबाट उम्मेद्वार दिएकी छु, तयारी राम्रै छ । हरेक पक्षलाई सुक्ष्म तरिकाले विश्लेषण गर्दै निर्वाचनको तयारीमा रहेकी छु ।

  • महिला त्यस माथि पनि उम्मेद्वार कति को सहज छ ?

पक्कै पनि पुरुषलाई जतिको सहज महिलालाई हुदैन, पारिवारिक सहयोग त्यसमा पनि समाजसेवामा लागेको परिवारै भएकोले त्यती अप्ठ्यारो भएको छैन । सहज नै छ मलाई, यसमा भाग्यमानी ठान्छु आफुलाई ।

  • तपाईंको एजेन्डा के के छ ?

जेसीजको एजेन्डा नै मेरो मुख्य एजेन्डा हो, तर मेरो विशेष पहल सशक्त महिला नेतृत्व र महिला सशक्तिकरण साथै महिला अभिमुखीकरणमा जोड हो ।

  • लुम्बिनी प्रदेशको एक मात्र महिला उम्मेद्वार हो तपाईं ?

म एक्लो उम्मेद्वार होइन, लुम्बिनी प्रदेशबाट म सहित २ जना उपाध्यक्षमा उम्मेद्वार छौं ।

  • मतदाता कति छन्, को को मतदाता हुन्छन् जेसीजमा ?

जेसीजमा अध्यक्ष, निर्वतमान, कार्यकारिणी उपाध्यक्ष, २ जना कानूनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र उपाध्यक्ष ४ जना गरी एउटा शाखाबाट ११ जना मतदाता हुन्छन् ।

  • जीत प्रति निश्चिन्त हुनुहुन्छ ?

हरेक उम्मेद्वारको लक्ष्य जितनै हुन्छ, तर म मेरो कारण भन्दा पनि मेरा अग्रजहरु र सम्पूर्ण जेसीज मनको सहयोगले जीत हासिल गर्छु भन्ने म निश्चिन्त छु ।

  • आफ्नो कार्यकालमा शाखामा के के कार्य गर्नु भयो ?

यस वर्ष कोरोना भाइरस संक्रमणको कारणले गर्दा त्यति उल्लेखनिय काम गर्न सकिएन, तर पनि कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि कामहरु ग¥यो । अग्रपङ्तीमा रहेर समाचार संकलन गर्ने भैरहवा क्षेत्रका कोरोना पिसिआर परिक्षण, विभिन्न संघसंस्थालाइई पिपिई वितरण, भैरहवा स्थित भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा त्यहाँ भर्ना भएका विरामीहरुलाई खाना खुवाउने कार्यक्रम साथै जेसीज लगायत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको भर्चुवल तालिममा सहभागी भयौं र तालिमको आयोजना पनि ग¥यो । भर्चुवल माध्यमबाटै हाम्रो शाखाको आतिथ्यतामा एरिया डी सम्मेलन ग¥यो जसमा ४९ शाखाको सहभागिता थियो ।

मातृ शाखाको असहयोग देखिन्छ के भन्नु हुन्छ ?

असहयोग भन्ने कुरा सुनेकी छैन, मातृ शाखाको आन्तरिक कुरा मात्र हुन सक्छ । मलाई मातृ शाखाबाट केही असहयोग छैन र यो निर्वाचनमा पनि म मातृ शाखाकै सल्लाह सुझावले अगाडी बढेकी छु । र मातृ शाखाले ब्याक हुन लगाउँदाको बखत त्यसमा पनि सहमत हुनुपर्ने हुन सक्छ, र मैले सदैव मातृ शाखाबाट सहयोग पाइरहेकी छु र भविष्यमा पनि निरन्तर सहयोग पाइरहने छु भन्ने म पूर्ण विश्वस्त छु ।

  • कोरोनाको संक्रमण कायमै छ, कसरी हुँदैछ नेपाल जेसीजको अधिवेशन ?

हो, अझै पनि कोरोनाको संक्रमण कायमै छ, तर विगतमा भन्दा कोरोना संक्रमित विरामीहरु कम हुँदैछन्, तर विरामी कम भए भन्दैमा जे मन लाग्यो त्यही गर्नु हुदैन । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ, सामाजिक दुरी कायम गर्नुपर्छ, दुरी कायम राख्दै कम भन्दा कम उपस्थितिमा अधिवेशन गर्ने तयारी छ । विगतमा जस्तो शाखाका पदाधिकारी बाहेक अन्य सदस्यहरु साथै पर्यवेक्षकहरु अधिवेशनमा उपस्थित हुनु हुदैन होला ।

जेसीज सदस्य जो मतदाता हुनुहुन्छ वहाँहरुलाई के भन्नु हुन्छ ?

यस महाधिवेशनमा मलाई जेसीज मनहरुबाट पूर्ण रुपमा मत दिएर सहयोग गर्नुहुनेछ भन्ने म विश्वस्त छु । आफ्नो अमूल्य मत दिएर मलाई राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित गराई सहयोग गर्नु हुन म सम्पूर्ण साथीहरुलाई हार्दिक अनुरोध गर्दछु ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

Banner News

भद्र घले स्कुल चौथो केएमसी बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा

Banner News

उत्कृष्ट कलेजको रुप्माआकाशदीप
Banner News

उत्कृष्ट कलेजको रुप्माआकाशदीप

Banner News

टुगाद्वारा तीज कार्यक्रम सम्पन्न

Banner News

एसिया कप क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?