• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, October 14, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

शरिरको तौल घटाउन के गर्ने के नगर्ने जानीराख्नुस् यी कुराहरु

Shree News Ok by Shree News Ok
२१ आश्विन २०७७, बुधबार १४:४८
1 min read
13 0
12
SHARES
24
VIEWS

एजेन्सी, मोटोपन भए के गर्ने ? धेरैलाई लाग्छ, ‘खान छाड्ने ।’ नियमित खुराक कटौती गरेपछि मोटोपन बढ्दैन भन्ने लाग्छ । त्यसैले त मोटोपन घटाउने चक्करमा धेरैले आफ्नो छाक छाडिरहेका हुन्छन् । तर, खाना छाड्दैमा मोटोपन घट्दैन । बरु यसले कमजोरी र शरीरमा पोषणको अभाव हुनसक्छ । नियमित खानामा कटौती गर्ने भन्दा पनि शारीरिक व्यायाम गर्नु उचित हुन्छ । शारीरिक रुपमा सक्रिय भएपछि वा शरीरको समूचित व्यायाम गरेपछि तौल नियन्त्रण गर्न संभव हुन्छ । तौल घटाउनका लागि आजको भोलि नै संभव हुने पनि होइन । यसका लागि लामो समय लाग्न सक्छ । नियमित व्यायाम गर्ने, उचित खानपान गर्ने, सक्रिय रहने हो । यस किसिमको नियमित प्रक्रियाले तौल नियन्त्रणमा प्रभावकारी सहयोग पुग्छ ।

थोरै थोरै व्यायाम गर्ने

अत्याधिक मोटो व्यक्तिलाई विभिन्न किसिमको रोगको जोखिम पनि उच्च हुन्छ । त्यसैले, स्वस्थ जीवन बाँच्नकै लागि पनि तौल कम गर्नु पर्छ । तर कतिपय व्यक्तिलाई मोटोपनाकै कारण व्यायाम गर्नमा समस्या हुने गर्छ । समस्या भयो भन्दैमा व्यायाम छोड्नु हुँदैन । नियमित रुपमा जति सकिन्छ त्यति एक्सरसाइज गरेर पनि शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

मर्निङवाक गर्ने

धेरै मोटो भएकै कारण कठिन व्यायाम गर्न सकिदैन भने हल्काफुल्का व्यायाम गर्न सकिन्छ । यसको लागि मर्निग वाक उत्तम विकल्प हुनसक्छ । बिहान नियमित रुपमा करिब आधा घण्टा मर्निक वाक गर्नाले मात्र पनि शरीरमा निकै ठूलो परिवर्तन देखा पर्छ ।

मर्निङवाक गरेमा शरीरमा रक्तसञ्चार प्रभावकारी ढंगले हुन्छ । शरीर फुर्तिलो रहनुका साथै मुटु स्वस्थ रहन्छ । त्यतिमात्र हैन, नियमित रुपमा हिडेमा शरीरको वोसो कम भएर तौल स्वत कम हुँदै जान्छ । यदी कोही व्यक्ति मोटो भएकै कारण धेरै ँिहड्न सक्दैन भने सुरु सुरुमा कम्तीमा बीस मिनेट भएपनि हिँड्नै पर्छ । पछि विस्तारै विस्तारै हिँडाईको रफतार र समय बढाउँदै लैजान सकिन्छ ।

हात खुट्टा झट्कार्ने

हामी सोच्छौ, मर्निङवाक गर्नु भनेको हिँड्नु मात्र हो । तर यदी तौल घटाउनकै हिँड्ने हो भने हिँड्ने समयमा पनि विशेष कुराहरुमा ध्यान दिनुपर्छ । उदाहरणको लागि तौल कम गर्न हिड्दै हुुनुहुन्छ भने हातलाई झट्कार्दै तिव्र गतिमा हिँड्नु पर्छ । हिँड्दा हातलाई क्रमश अगाडी पछाडी लैजानु पर्छ । यो विधि अपनाएमा शरीरको वोसो मात्र हैन, हातखुट्टामा लागेको वोसो पनि क्रमिक रुपमा कम हुँदै जान्छ । यसबाहेक, अर्को कुरामा पनि विशेष ध्यान दिन जरुरी छ । त्यो के हो भने हिँड्दा नाकले सास फेर्नु पर्छ । नाकले सास फेरेमा पेटमा दवाव पर्छ । पेटमा भएको बोसो छिटो पग्लने गर्छ ।

स्ट्रेचिङ्ग गर्ने

मोटो व्यक्तिलाई सुरु सुरुमा स्टे«चिङ्ग गर्न अप्ठेरो हुनसक्छ । यदी साच्चै नै स्टे«चिङ गर्न गा¥हो छ भनेर हल्का टहलिनु पनि काफी छ । तर टहििलन सुरु भएको एक दुई हप्ताबाटै हातखुट्टालाई तन्काएर स्ट्रेचिङ्ग भने अवश्य गर्नु पर्छ । हात ताथ खुट्टाको स्ट्रेचिङ्ग गर्दा हातलाई फैलाएर खुट्टाको बलले हल्का उफ्रनुपर्छ ।

व्यायामको सुरुवात

दौडन तथा स्ट्रेचिङ सुरु गरेको करिब एक हप्ता पश्चात्त नै जस्तोसुकै मोटो व्यक्तिले पनि हल्का व्यायाम गर्न सक्दछन् । तर त्यसको लागि दौडन तथा स्ट्रेचिङ गर्न भने छोड्नु हुँदैन । व्यायाम गर्नका लागि भुईमा म्याट्रस विच्छ्याएर सुत्नु पर्छ । त्यसपछि दुवै हातलाई दायाँबाया सिधा बनाएर सिधा राख्नु पर्छ । अब आफ्नो हातलाई मोडेर हत्केलालाई जोडेर टोउको सम्म लैजानु पर्छ । यसपछि खुट्टालाई मोडेर साइकल चलाए झै चलाउनु पर्छ । हेर्दा तथा सामान्य लाग्ने यो एक्सरसाइजले मात्र पनि तौललाई तिव्र गतिमा घटाउन सकिन्छ ।

व्यायाम गर्ने बानी

एक पटक यी व्यायाम सुरु गरिसकेपछि विस्तारै विस्तारै अन्य व्यायाम गर्न पनि शुरु गर्नुपर्छ । यसरी व्यायाम गर्दा खासै समस्या हुँदैन, जुन सुरुवाती चरणमा हुन्थ्यो । र, व्यायामको समयलाई क्रमश बढाउँदै लैजानुपर्छ । एकै पटक धेरै व्यायाम गर्न सकिदैन भने पनि समस्या छैन । दिनमा दुई–तीन पटक विभिन्न किसिमका व्यायाम गरेर पनि शरीरलाई फिट एवं स्वस्थ राख्न सकिन्छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

बिआइएस भन्दै भारतले रोक्यो नेपाली प्लाइउडको निकासी

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

अर्थहवा

भैरहवा – बैंकक उडान भाइटीकाको दिनबाट, सुरुवाती भाडा १२ हजार

मुख्य समाचार

लुम्बिनीबाट काठमाण्डौ जादै गरेको बस दुर्घटना : मृतक सबैको सनाखत,  तिन जना अझै बेपत्ता

मुख्य समाचार

सिद्दार्थनगर सिटि अस्पतालमा न्यूरो सेवा सुरु

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?