• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, October 14, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

टुगा आस्था विकास सहकारीको पुँजी १ अर्ब पुर्‍याउछाैं

Shree News Ok by Shree News Ok
१६ पुष २०७७, बिहीबार ११:४२
1 min read
233 3
227
SHARES
445
VIEWS

टुगा आस्था विकास बचत तथा ऋण सहकारी सस्था ३ वटा सहकारी २०७६ असोजमा मर्ज भई बनेको एकिकृत नाम हो । ओमसतिया गाउँपालिका बडा नं. १ स्थित आस्थाश्री र देवनारी विकास तथा तिलोत्तमा न.पा. वडा नं. १५ स्थित नेपाल टुगा बचत तथा ऋण सहकारी एकिकरण भएर बनेको सहकारीको मुख्य प्रबन्धकमा लक्ष्मण कुमार थापा रहेका छन् । लामो समय देखि सहकारीमा कृयाशिल थापा संग टुगा आस्था विकास सहकारी साथसाथै बर्तमान परिस्थीतिमा सहकारीको महत्व लगायतका बिषयमा न्यूज ओकेले गरेको कुराकानीको सार संक्षेप प्रस्तुत गरिएको छः

  • टुगा आस्था विकास बचत तथा ऋण सहकारी सस्थाको कार्य क्षेत्र कहाँ कहाँ हो ?

बि.स.२०६२ सालमा स्थापित तिनवटा सहकारी संस्था गत २०७६ असोजमा एकिकरण भई टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. बनेको हो । सहकारीको कार्यक्षेत्र ओमसतियाँ गाउँपालिकाको वडा नं. १,२,३, सियारी गाउँपालिकाको वडा नं. १ र तिलोत्तमा न.पा.को वडा नं. ६,७,१३,१४,१५,१६,१७ रहेको छ । “टुगा आस्था विकासमा, मन पनि धन पनि” भन्ने आदर्श वाक्य बोकेको यससंस्थाले आफ्ना सदस्यलाई साहुमहाजनबाट चर्को ब्याजमा वित्तिय सेवा लिनुपर्ने बाध्यतालाई हटाउँदै सदस्यको आर्थिक उद्यमशिलता र सम्वृद्धिको लागि प्रत्यक्ष वित्तिय सहयोग गरिरहेको छ । साथै, सदस्यहरुलाई विभिन्न गैर वित्तिय सेवाहरुमा सहयोग पुर्‍याउँदै आइरहेको छ । यो सहकारीको मुख्य कार्यालय ओमसतियाँ गाउपालिकाको कटैया नजिकै रहेको छ ।

  • सहकारीको अहिलेको वित्तिय अवस्था कस्तो छ ?

सहकारीको अहिलेको वित्तिय अवस्थाको कुरा गर्दा ५ हजार १ सय ३५ शेयर सदस्यहरु रहेका छन् । बचत निक्षेप ४४ करोड ६९ लाख रुपैया छ भने बिभिन्न क्षेत्रमा ऋण लगानी ४६ करोड ८ लाख रुपैयाँ रहेको छ । शेयर पूँजी ६ करोड २९ लाख ७७ हजार ७ सय रुपैयाँ पुगेको छ भने बिभिन्न अतिरिक्त कोषहरुमा ६ करोड ४४ लाख ३९ हजार रुपैयाँ छ ।

  • हाल संस्थाले कस्तो कस्तो सेवा प्रदान गरेको छ ?

सहकारीले अहिले शेयर सदस्यहरुलाई बिभिन्न किसिमका सेवा प्रदान गरिरहेको छ । १२ वटा विभिन्न बचत खाता सञ्चालन, ९ वटा क्षेत्रमा ऋण लगानी, सदस्यलाई २ लाखको निःशुल्क दूर्घटना बीमा सुविधा, सदस्यलाई निशुल्क रगत सुविधा, सदस्यलाई निःशुल्क मोबाइल बैकिङ्ग सुविधा, सदस्य निधनमा समवेदना राहत सहयोग कार्यक्रम, ऋणी सदस्यलाई ब्याजमा ३ प्रतिशत रिबेट(छुट) सुविधा, ऋणी सदस्यलाई ऋण बिमा सेवा सुविधा, ऋणी सदस्यलाई २५ दिनको ग्रेस टाइम सुविधा, रेमिट सेवा सुविधा, ४ वटा सेवाकेन्द्रहरुबाट वित्तिय सेवा प्रदान गरेका छांै भने सामुदायिक सेवामा निरन्तर विभिन्न क्रियाकलाप गर्दै आएका छौं ।

  • कोरोना भाईरस संक्रमणले कस्तो प्रभाब पारयो सहकारीलाई?

अन्य क्षेत्रमा जस्तै सहकारी पनि पूर्ण रुपमा प्रभावित भयो यो भाइरसको कारणले बचत संकलन, ऋया लगानी, असुली सबैमा प्रभावित भयो । कोरोनाका कारणले गर्दा अप्ठेरोमा परेका हाम्रो बचतकर्ता तथा ऋणीहरुलाई हामिले विभिन्न किसीमका छुट हरु प्रदान गरेका छौं भने परामर्श पनि दिँदै आएका छौं । ऋणी र बचतकर्तालाई अहिलेको महामारीबाट नआत्तिकन सहकारीसँग कारोबार गर्न आग्रह गर्दै आएका छौ ।

  • भविष्यको योजना के रहेको छ ?

हाम्रो सहकारीले त्रिवर्षिय रणनितिक योजना निर्माण गरी काम सुरु गरेको छ । सस्थाको आफनै भवन, सदस्य बृद्धी साथै कार्यक्षेत्र र दायरा फराकिलो बनाउदै १ अर्ब रुपैयाँ पूँजी पु¥याउने लक्ष्य हामीले लिएका छौं । सहकारीको नीति र सिद्धान्त साथै सकारात्मक कार्यशैली बोकेर अघि बढे अवश्य सफल हुनेछौं ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

लेख/अन्तरवार्ता

माघी अर्थात थारुहरुको उत्सव

अर्थहवा

चलायमान भैरहवा सम्भव छः ठाकुरकुमार श्रेष्ठ

लेख/अन्तरवार्ता

लुम्बिनी प्रदेशः पर्यटनमा अब्बल

लेख/अन्तरवार्ता

श्रीकृष्ण जन्माष्टमी पर्व

लेख/अन्तरवार्ता

भैरहवा, सञ्चारमाध्यम र आर्थिक–पर्यटन

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?