• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

गृहमन्त्रीको क्षेत्रमा पदक पाउनेको चर्चा

Shree News Ok by Shree News Ok
७ आश्विन २०७९, शुक्रबार ०७:१०
1 min read
294 3
286
SHARES
561
VIEWS
  • भैरहवा  ।

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संविधान दिवसको अवसर पारी प्रदान गरिने बिभिन्न पदक प्राप्त गर्नेहरुको नामावली सार्वजनिक भएसंगै पदक र पदक प्राप्त गर्नेहरुको चर्चा देशै भरी चलेको छ । यसमा पनि वर्तमान सरकारका बहालवाला गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीका धेरै व्यक्तिहरु बिभिन्न पदकद्वारा विभूषित हुने सूचिमा रहेका छन् ।

गृहमन्त्रीको गृह जिल्ला रुपन्देही मात्र नभई उहाँको निर्वाचन क्षेत्र मानिएको रुपन्देही क्षेत्र नम्बर ३ र त्यसमा पनि भैरहवाका धेरै विभूषित हुनेमा परेका छन् । भैरहवा क्षेत्रबाट विभूषित हुनेमा न्यूज ओकेका सल्लाहकार सम्पादक चेतन पन्त, वरीष्ठ उद्योगपतिहरु राजेश कुमार अग्रवाल, सिताराम उप्रेती, कृष्ण मुरारी अग्रवाल, राम थापा, राम बहादुर कोइरी, शुशिल गोयनका, नेपाल आइडल भुपेन्द्र थापा मगर, युवा व्यवसायी मंगल भण्डारी, भैरहवा मर्निङ्ग वाक गु्रपका अध्यक्ष ओमकार गौचन, भन्सार एजेन्ट संघ नेपालका पूर्व अध्यक्ष डा. शान्त कुमार शर्मा, नेपाल क्रिकेट संघका महासचिव प्रशान्त विक्रम मल्ल, जेसिआई सिद्धार्थ नेपालका पूर्व अध्यक्ष दिपेन्द्र मान श्रेष्ठ, पूर्व फुटबल खेलाडी मोतिकला गुरुङ्ग, शारिरीक सुगठनका खेलाडी शिवध्वज राई, समाजसेवीहरु दिलिप भट्टराई, मुरारिलाल अग्रवाल, ज्ञानु पौडेल, ज्ञानदेव हटुवाल, आनन्द प्रसाद गुप्ता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का पूर्व वडा अध्यक्ष विजय नाथ धवल, पक्लिहवा कृषि क्याम्पसका सहायक क्याम्पस प्रमुख शैलेश गुरुङ्ग, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठको नाम पनि विभूषित हुनेमा रहेको छ । त्यस्तै गरी क्षेत्र नम्बर ३ बाट विभूषित हुनेहरु अन्य समेत रहेका छन् । यसरी हेर्दा गृहमन्त्री खाँणको प्रस्तावित निर्वाचन क्षेत्र र जिल्ला समेतबाट गर्दा रुपन्देही विभुषित हुनेहरुको लिष्टमा भाग्यमानी जस्तै भएको छ ।

आम सर्वसाधारणको भनाई भने यसरी धेरैलाई पदक दिदा पदकको गरिमानै रहेन । गृहमन्त्रीको जिल्लामा पदकबाट विभूषित हुनेहरुको संख्या बढी हुनुलाई धेरैले आउँदै गरेको निर्वाचनसंग समेत जोडेका छन् । कतिले राजनितिक पहँुचका आधारमा वितरण हुने भनि टिप्पडि गरेका छन् ।
आफ्नो गृह जिल्ला त्यसमा पनि आफ्नो प्रस्तावित निर्वाचन क्षेत्रबाट विभूषित हुनेहरु धेरै पारेको भनि गृहमन्त्री खाणँको आलोचना समेत भएको छ ।

भैरहवाका वरीष्ठ सञ्चारकर्मी कुलमणि ज्ञवालीले पदक त्यसमा पनि संविधान दिवसको अवसरमा बिभिन्न मानपदवी पदकबाट विभूषित हुने भनि घोषणा हुनु आफैमा महत्वपूर्ण भए पनि धेरैले पाउदा पदकको गनितोमनितो र महत्वनै खस्केको होकी भन्ने भान भएको बताए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

बिआइएस भन्दै भारतले रोक्यो नेपाली प्लाइउडको निकासी

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

अर्थहवा

भैरहवा – बैंकक उडान भाइटीकाको दिनबाट, सुरुवाती भाडा १२ हजार

मुख्य समाचार

लुम्बिनीबाट काठमाण्डौ जादै गरेको बस दुर्घटना : मृतक सबैको सनाखत,  तिन जना अझै बेपत्ता

मुख्य समाचार

सिद्दार्थनगर सिटि अस्पतालमा न्यूरो सेवा सुरु

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?