• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Friday, October 10, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

लायन्स स्टार्सद्वारा सहयोग

Shree News Ok by Shree News Ok
२ पुष २०७७, बिहीबार १०:००
1 min read
27 0
26
SHARES
51
VIEWS
  • भैरहवा

जिल्ला अस्पताल भीमलाई लायन्स क्लब अफ बुटवल स्टार्सले ब्लड सेल काउन्ट (हेमाटोलोजी एनालाइजर) मेशिन सहयोग गरेको छ । भैरहवाको भीम अस्पतालमा रगतका विभिन्न परिक्षणका लागि मेशिन अभाव भन्ने थाहा भए पछि ६ लाख ५० हजार रुपैयाँममा खरिद गरी हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सुशिल पाण्डेले बताए । यो मेशिनको मद्धतले रगतको सिभिसी, प्लेटलेट, आरबिसी काउन्ट, पिसिभी लगायतका परिक्षण गर्न मिल्ने छ ।

भीम अस्पतालमा यस किसीमको उपकरण नहुँदा बिरामीहरुको रगतको बिभिन्न परिक्षण गर्न समस्या भैरहेकोमा यो उपकरण आए पछि धेरै सजिलो हुने अस्पतालका मेसु डा. शकुन्तला गुप्ताले बताइन् ।
क्लबले उक्त उपकरण बुधवार अस्पताललाई हस्तान्तरण गरेको हो । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि २ का पूर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठले अस्पतालका मेडिकल सुपेरीटेन्डेन्ट शकुन्तला गुप्तालाई हस्तान्तरण गरेका थिए । श्रेष्ठले जहा अप्ठ्यारो त्यहाँ लायन्स क्लबको सहयोग रहदै आएको बताए ।

डिस्ट्रिक ३२५ बि २ का स्ट्राटेजिक चिफ नवराज न्यौपानेले लायन्स क्लब अफ बुटवल स्टार्सले स्थापनाको छोटो समयमै सामाजिक क्षेत्रमा राम्रो काम गरेको भन्दै अस्पताललाई प्रदान गरिएको मेशिनले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई थप सजिलो हुने जनाए ।

हस्तान्तरण कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का इभ्यालुशन हेड बिनोद खरेल, एरिया ४ का प्रमुख सन्दिप कशौधन, रिजन चेयर पर्शन आशिष कृष्ण श्रेष्ठ, जोन चेयर पर्शन एमएल पाण्डे, क्लबका सचिव भुपेन्द्र अर्याल, कार्यक्रम संयोजक राम बहादुर शाहीलगायतले क्लबले वर्तमान कोभिड १९ को महामारीका बाबजुद सामाजिक कामलाई निरन्तरता दिन सफल भएको बताएका थिए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

भैरहवा वरपर

भैरहवामा कुकुरको बन्ध्याकरण शिविर सुरु

शिक्षा/ स्वास्थ्य

रूपन्देहीमा यस वर्ष एसईईमा २३४६० विद्यार्थी सहभागी हुँदै

शिक्षा/ स्वास्थ्य

रुपन्देहीका ५९ हजार किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइँदै

शिक्षा/ स्वास्थ्य

एसईई परीक्षा २०८१ को समय तालिका प्रकाशित, चैत्र ७ बाट १५ गते सम्म संचालन हुने

शिक्षा/ स्वास्थ्य

प्याब्सन सिद्धार्थनगर ले  ३४औं प्याब्सन स्थापन दिवस मनायो 

शिक्षा/ स्वास्थ्य

प्याब्सन रुपन्देहीको अध्यक्षमा दिपक खनाल निर्वाचित

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?